चितवन विशेष
नारायणी नदीमा खसेका युवा तीन दिनदेखि वेपत्ता
०

चितवन,असार ११-
नारायणी नदिमा खसेका एक युवा तीन दिन देखि वेपत्ता भएका छन् । विहिबार विहान ९ः५० बजे भरतपुर ४ शिवघाट स्थित नारायणी नदी किनारबाट खसेर भरतपुर मिलनचोकका २१ वर्षिय युवा विनित घिमिरे वेपत्ता भएका हुन् ।
इन्जिनियरिङ बिषय पढ्दै आइरहेका घिमिरेको तीन दिनदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनिसंगै गएका साथिले नदीमा खसेर वेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटनापश्चात नेपाल प्रहरी,शशस्त्र प्रहरीको सहयोगमा स्थानीले खोजीकार्य जारी राखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























