Breaking News

खैरहनीको नीति तथा कार्यक्रमः पूर्वाधारसंगै कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

Banner

चितवन, असार १०–

खैरहनी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार ११औं नगरसभामा नगर प्रमुख शशीकुमार खनियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले खैरहनीमा कृषि र पर्यटनलाई प्राथमिकता दिएका छन् । पछिल्लो समय खैरहनीमा पर्यटकीय गतिविधिहरु बढ्दै गइरहेको छ । यहाँको मुख्य पेशा नै कृषि भएकाले पनि नगरले कृषिलाई विशेष प्राथमिकता दिएको छ ।

यस्तै पूर्वाधार निर्माणलाई पनि नगरले प्राथमिकतामा राखेको छ ।

हेर्नुहोस् पूर्णपाठ

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>