Breaking News

कालिका नगरपालिकाको बजेट ८५ करोड ९७ लाख ५१ हजार (पूर्णपाठ सहित)

Banner

चितवन, असार १०–

पूर्वी चितवनको कालिका नगरपालिकाले आगामि आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार भएको ११औं नगरसभामा नगर उपप्रमुख विमला तामाङले आगामि आर्थिक वर्ष २०७९/८० का लागि ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँको बजेट पेश गरेकी छन् ।

यसका लागि यसका लागि संघीय सरकारबाट प्राप्त अनुदान, शसर्त अनुदान, राजश्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आयलगायतबाट स्रोत व्यवस्थापन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

नगरप्रमुख विनोद रेग्मीले कृषि, स्वास्थ्यलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>