Breaking News
यस्तो छ रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)
०

चितवन, असार १०–
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार ११औं नगरसभा मार्फत नगर प्रमुख प्रलाद सापकोटाले आगामि वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
रत्ननगरले पूर्वाधार निर्माणगसंगै शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । ‘शिक्षासंग प्रविधि’ अवधारणालाई नगरका सबै सामुदायिक विद्यालयहरुमा लागू गर्ने नीति बनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























