Breaking News
अमेरिकी सेनाको एसपीपीमा नेपाल सहभागि नहुने, मन्त्रीपरिषद् बैठकले गर्यो निर्णय
०

काठमाडौँ, असार ६–
अन्ततः निकै विवादित बनेको अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भएको छ ।
आज (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले एसपीपी कार्यक्रममा सहभागि नहुने भनेर अमेरिकी सरकारलाई जानकारी गराउने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सो निर्णयको पुष्टि गरेका छन् । नेपाली सेनाले नै एसपीपीमा सहभागि जनाउन अमेरिकालाई पत्र लेखेका भन्दै चर्को विरोध सुरु भएको छ ।
एसपीपीमा सहभागि भएलगत्तै नेपालमा अमेरिकी सेना आएर बस्न पाउने अवस्था थियो । यस निर्णयले नेपालमा अमेरिकी सेना प्रवेश गर्ने तयारी निषेध भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























