Breaking News

कालीखोला र घोप्टेभिरमा पहिरो खस्यो, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

Banner

चितवन, असार १–

चितवनको इच्छाकामना गाउँपालिकास्थित काली खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

केहीबेर अघि पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै इच्छाकामनाकै घोप्टीभिरमा पुनः पहिरो खस्दा पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । आज दिउँसो २ बजेदेखि २ः५५ बजेसम्म सो सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको थियो ।

बलतल्ल खुलाईएको सडक अहिले फेरि अवरुद्ध बनेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>