Breaking News
प्रधानमन्त्रीले संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्र्दैनौं भन्नुपर्नेमा गगन थापाको माग
०

काठमाडौँ, असार १-
नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाकै जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जबाफ दिनुपर्ने बताए।
उनले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’
उनीहरुले यो गर, गर कभनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन र गर्र्दैनौं भनेर जवाफ दिनुपर्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























