चितवन विशेष

भरतपुरको अस्पताल रोडमा अबदेखि एकतर्फी पाकिङ,अटेर गरे कारवाही

Banner

चितवन,जेठ ३०-

भरतपुरको अस्पताल रोडमा आबदेखि एकतर्फी मात्रै पाकिङ गर्न पाइने भएको छ । भरतपुरको अति व्यस्त सडकको रुपमा रहेको अस्पताल रोडलाई आजदेखि ट्राफिक संकेतका बोर्डहरु राखेर माइकिङ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार टोलविकास संस्थासंगको सहकार्यमा एकतर्फी पार्किङको सुरुवात र सडकपेटी अतिक्रमण गरेर राखेका सामान हटाइएको हो । सो क्षेत्रलाई व्यवस्थित गराउन आजदेखि लगाइएको नियम उल्लंघन गरे कारवाही गर्ने ट्रफिक प्रहरीले चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>