स्वास्थ्य

पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौलामा समस्या, प्रत्यारोपणको तयारी

Banner

काठमाडौं,जेठ २८-

पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल अस्वस्थ भएका छन् । उनका दुवै मिर्गौलामा समस्या भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ । ७३ वर्षका कटवालको अहिले उक्त अस्पतालमा डायलासिस चलिरहेको छ ।

कटवालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको पारिवारिक स्रोतले जानकारी दियो । चिकित्सकको सल्लाह बमोजिम कटवालले प्रत्यारोपणको तयारी गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>