Breaking News

अछाम गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको सरकारी गाडी दुर्घटना

Banner

अछाम, जेठ २८-

अछामको ढकारी गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको सरकारी गाडी दुर्घटना भएको छ। साँफेबगर नगरपालिका- ४ स्थित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना भएको हो ।

नेत्रकलादेवी अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीका अनुसार गाडीमा अध्यक्ष, गाडी चालक,उपाध्यक्ष, उपाध्यक्षका छोरा, बच्चा हेरालु, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी रहेका थिए ।

त्यस्तै सामान्य घाइते भएका उपाध्यक्ष र गाडी चालकको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ र अन्यलाई भनै कुनै चोट लागेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>