Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्यो, दुइतर्फी बाटो अवरुद्ध

Banner

चितवन, जेठ २७–

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित तोपे खोलामा आज विहान ८ः४५ बजे सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम सुरु भएको चितवन प्रहरीले जनाएको छ ।

बुधबार राति नै खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड हिजो दिउँसोबाट संचालनमा आएको थियो । तर अत्यधिक सवारी चापले राजमार्ग आजसम्म पनि अस्तव्यस्त बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>