Breaking News

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुल्यो

Banner

चितवन, जेठ २६–

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ ।

आज दिउँसो १२ः०५ बजेबाट राजमार्ग दुईतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ । यस्तै नारायणगढ–नौविसे सडकखण्ड पनि दुइतर्फी नै संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

गयरातिदेखि नै नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वीराजमार्ग पहिरोले अवरुद्ध बनेको थियो । जसका कारण सयौं सवारी साधनहरु सडकमै रोकिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>