Breaking News
उठ्ने भयो काठमाडौंको फोहोर, सरकार र स्थानीयवासीबीच सम्झौता
०

काठमाडौं,जेठ २३-
काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर भोलि अर्थात् जेठ २४ गतेबाट उठाइने भएको छ। आज आन्दोलनरत स्थानीयवबासी र नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सम्झौता भएपश्चात समस्याको गाँठो फुकेको हो।
भोलि बिहान देखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























