चितवन विशेष

देवी ज्ञवालीको प्रश्नः देउवाले बनाइदिएको पार्टीमा माधव झलनाथको निर्णय कसरी लागु हुन्छ ?

Banner

चितवन,जेठ २३-

नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो निर्णयमा चल्न नसक्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘नेकपा (एकिकृत समाजवादी) को निर्माण आफुले गराएको भन्ने भ्रममा हुनुहुन्छ माधव नेपाल र झलनाथ । यो पार्टी निर्माणमा बुढानिलकण्ठ का शेरबहादुर देउवाको निर्णायक भूमिका थियो । बिचरा माधव कमरेड तपाइको निर्णय तपाइले बनाएको पार्टीमा पो लागुहुन्छ शेर बहादुरले बनाएको पार्टीमा कसरी लागु हुन्छ ? तपाइको निर्णय सम्झने र पानी छम्कनेमा मात्र सिमित हुनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>