चितवन विशेष
युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी
०

चितवन,जेठ २०-
नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन भएका छन । शुक्रबार सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा आवद्ध अधिकारी उदयीमान युवा व्यवसायी हुन् । उनि नारायणगढको पुल्चोकमा शुभकामना इलेक्ट्रोनिक पसलका संचालक समेत हुन । प्रथम उपाध्यक्षमा विकल दाहाल, द्धितिय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल गौतम, निशान पौडेल, ई दिपक खनाल, राजन पौडेल र दिलिप पौडेल चयन भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























