चितवन विशेष
चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना
०

चितवन,जेठ २०-
चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज (शुक्रबार) विहान १०ः३० बजे भरतपुर महानगरपालिका २६ ज्यातिनगरमा ना ४ ख ९५७० नम्बरको बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई पोलमा ठोक्किएको जिल्लाप्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा ३ जना यात्रु सामान्य घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























