Breaking News

नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक पुनः स्थापना गर्न खोज्दा तनाव सिर्जना

Banner

बाँके, जेठ १९-

बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न खोज्दा तनावग्रस्त भएको छ

२०६२/६३ को जनआन्दोलनमा धम्बोजीमा वीरेन्द्रको शालिक तोडफोड भएपछि हाल सोहि स्थानमा शालिक राख्न खोजदा तनाव सिर्जना भएको हो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गर्न लागेका हुन् ।

तर शालिक राख्ने क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेको थियो । त्यस्तै स्थिति नियन्त्रणमा लिन नसकेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>