मनोरञ्जन

चर्चित बलिउड गायक केकेको निधन

Banner

काठमाडौँ, जेठ १८-

चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को मृत्यु भएके छ । मंगलबार राति ५३ वर्षको उमेरका केकेलाई अस्पताल लैजाँदै गर्दा निधन भएको हो।

एक कन्सर्टमा प्रस्तुति दिएपछि होटल पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उपचारको लागि उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो ।

रतीय संचारमाध्यममा उल्ल्ेख भए अनुसार चिकित्सकले उनको हृदयघातबाट निधन भएको हुनसक्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>