Breaking News
बागमती प्रदेशसभा बैठक, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै(LIVE)
०

चितवन,जेठ १६-
बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शार्मले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























