Breaking News

बागमतीको नीति तथा कार्यक्रमः रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गरिने

Banner

चितवन,जेठ १६

बागमती प्रदेश सरकारले चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना समावेश गरिएको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै आयुर्वेदिक औषधि उत्पादनलाई प्रवद्धन गर्न चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>