Breaking News

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

Banner

हेटौंडा,जेठ १६-

वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । यो बजेट अधिवेशन हो । चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>