Breaking News
भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले छुट्यायो बजेट
०

चितवन, जेठ १५–
सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बजेट पेश गर्दै रंगशालाका लागि बजेट विनियोजना गरिएको जानकारी दिएका हुन् । धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशाला निर्माण कार्य अहिले बजेट अभावले रोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























