Breaking News
बजेटः चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गरिने
०

चितवन,जेठ १५-
सरकारले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई पुर्णता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेमा रंगशाला निर्माणलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको जनाएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशाला बजेट अभावका कारण अहिले काम रोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























