चितवन विशेष

बजेटः शिक्षक अस्पताल निर्माण अघि बढाइने

Banner

चितवन,जेठ १५-

सरकारले शिक्षक अस्पताल निर्माण अघि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको जनाएका छन् । शिक्षक अस्पताल चितवनको भरतपुरमा निर्माण गर्ने यसअिघ नै निर्णय भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>