Breaking News
जहाज लेते आसपास दुर्घटना भएको स्थानीयको भनाइ
०

काठमाडौँ, जेठ १५-
पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लेते आसपासमा दुर्घटना भएको भन्ने त्यहाँका स्थानीयले खबर गरेका छन् ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालको अनुसार स्थानीयले जहाज लेतेमा दुर्घटना भएको खबर गरेपछि स्थलगत पुष्टि गर्न सेना पठाइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























