Breaking News
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी, विवरण आउन बाँकी
०

चितवन, जेठ १३-
नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा आगलागी भएको हो । र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























