Breaking News
सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने
०

काठमाडौँ, जेठ १२-
सरकारले साप्ताहिक विदा घोषणा गरेपनि राहदानी विभागले आइतबार सेवा दिने भएको छ । सेवाग्राहीको उच्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो ।
अर्को व्यवस्था नभएसम्म जेठ १५ देखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























