Breaking News

पोखरा महानगरपालिकाको मेयरमा समाजवादी, उपमेयरमा एमाले निर्वाचित

Banner

पोखरा, जेठ ११-

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले हराउदैँ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य विजयी भएका हुन् । आचार्यले ५८८९३ मत ल्याएका छन् भने थापाले ५२८४८ मत पाए ।

उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>