Breaking News
भरतपुरमा मेयर–उपमेयर जित्ने सुनिश्चित भएपछि भोलि पाँच दलीय गठबन्धनले विजय र्याली निकाल्ने
०

चितवन, जेठ ९-
भरततपुर महानगरमा मेयर–उपमेयर गठबन्धनले जित्ने सुनिश्चित भएपछि भोलि भरतपुरमा पाँच दलीय गठबन्धनले वृहत विजय र्याली निकाल्ने भएको छ ।
महानगरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको जित्ने सुनिश्चित भएपछि भोलि विहान १० बजे र्याली निकाल्ने तयारी गरिएको पाँच दलीय गठबन्धन चितवनका संयोजक कांग्रेस सभापति राजेश्वर खनाल जानकारी दिनुभयो ।
मंगलबार विहान सपथग्रहणको कार्यक्रम सकिए लगत्तै विजय र्याली निकालिने योजनामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका जिल्ला समितिहरुले तयारी बढाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























