चितवन विशेष

भरतपुर-२० मा कांग्रेसको प्यानलनै विजयी

Banner

चितवन,जेठ ८-

भरतपुर महानगरको २० नम्वर वडामा कांग्रेसले प्यानलनै जितेको छ । वडाध्यक्षमा मुक्तिप्रसाद घले विजयी हुनुभएको छ । करिव ८ सय मतान्तरले एमालेका देववहादुर घलेलाइ पराजित गर्नुभएको छ ।

सदस्यहरुमा भोजराज लामिछाने, टेकबहादुर तामाङ, प्रभा शर्मा कोइराला र स्वस्तिका परियार विजयी बन्नुभएको छ । यो वडामा ३ हजार ७ सय ५१ मत खसेको थियो । २०७४ मा पनि कांग्रेसलेनै प्यानलनै जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>