चितवन विशेष

भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथले कटाए १० हजार मत, रेनु र विजयको कति ?

Banner

चितवन,जेठ ७-

भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार मत कटाएका छन्। मतगणनाको एक साता भन्दा बढी समय हुँदा पौडेलले १० हजार ०१३ मत प्राप्त गरेका छन्।

यस्तै, मेयरमा लगातार अग्रता लिएकी गठबन्धनबाट उम्मेदवार उठेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले हालसम्म २८ हजार ६०८ मत प्राप्त गरेकी छिन्। यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत प्राप्त गरेका छन्। दाहालले सुवेदीसँग ५ हजार ५१८ मतको अग्रता लिएकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>