चितवन विशेष
पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भरतपुर-११ को अध्यक्षमा एमालेका कमल मल्ल निर्वाचित
०

चितवन,जेठ ६-
चितवनको भरतपुर महानगरपालिका ११ मा नेकपा (एमाले) विजयी भएको छ । पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएका नेपाली काँग्रेस,माओवादी केन्द्र लगायतका दलहरुलाई पराजित गर्दै एमालेका उम्मेदवार कमल मल्ल निर्वाचित भएका हुन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका युवराज पौडेललाई पराजित गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























