Breaking News

स्वतन्त्र उम्मेदवार साहले प्राप्त गरे २८ हजार भन्दा धेरै मत, अन्य उम्मेदवारको मत कति ?

Banner

काठमाडौँ जेठ ६-

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन्द्र साहले हाल सम्म २८ हजार भन्दा धेरै मत प्राप्त गरेका छन् । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको हो ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>