Breaking News
रत्ननगर नगरपालिकाको ५५० मत गणना गर्न बाँकी, मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित पक्का
०

चितवन, जेठ ६-
रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले जित नजिक पुगेका छन् । नगरपालिकाको मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा र उपमेयरमा एमालेका यादवप्रसाद पाठक जित नजिक पुगेका हुन् ।
मेयरमा उम्मेदावार दिएका साप्कोटाको ७ हजार ३८९ अग्रता रहेको छ भने उपमेयरमा पाठकले एक हजार ७० मतले अग्रता कायम गरेका छन् । ३९ हजार ४१० मत खसेको मध्ये हाल उक्त नगरपालिकाको जम्म ५५० मत गणना गर्न बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























