Breaking News
राप्ती नगरपालिका वडा नं २ मा एमाले प्यानल नै विजयी
०

चितवन, जेठ ६-
चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा एमालेबाट प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षमा उम्मेदावार दिएका श्यामसुन्दर उप्रेती सहित प्यानल नै विजयी भएका हो । त्यस्त १३१ मतले विजय भएका उप्रेतीले वडा अध्यक्षमा १२७१ मत ल्याएर ल्याएका छन्। भने गठबन्धनबाट नेपाली कांग्रेसका डाला प्रसाद तिमिल्सिनाले ११४० मत ल्याएका छन् ।
साहि वडामा एमालेबाट महिला वडा सदस्यमा मनमाया डिमडुङ्गले १२४२, दलित महिला सदस्यमा शान्ति विकले १२५७ र खुल्ला सदस्यमा एमालेबाटै कमल प्रसाद रुवाली ११२८३ र एक बहादुर ल्वागुनले १२४५ मत ल्याएर विजयी भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























