Breaking News
कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एमालेलाई हराउदै एकीकृत समाजवादी विजयी
०

धनगढी, जेठ ५-
कैलालीको घोडाघोडी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ । समाजवादीबाट खडकबहादुर रावतले मेयरमा १३ हजार १२८ मत प्राप्त गरेर नेकपा एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























