Breaking News
भरतपुरमा फराकीलो मतान्तरसहित रेनुको अग्रता
०

चितवन, जेठ ५-
भरतपुर महानगर प्रमुख गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । हाल सम्म ३९,९६१ मत गणना गर्दा दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेका विजय सुवेदीले भने १२,०७७ मत प्राप्त गरेका हुन् ।
हालको मत परिणाम अनुसार उनले सुवेदीसँग ३ हजार भन्दा बढीको दुरी बनाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरका उम्मेदावार चित्रसेन अधिकारी (गठबन्धन) ले १७ हजार ५३५ र हिमला गुरुङ(राप्रपा) ले ९ हजार ७३२ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























