Breaking News

गठबन्धनलाई हराउँदै को बन्यो सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयर ?

Banner

काठमाडौँ, जेठ ५-

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवारहरुले गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा विजयी हात परेको छ ।

१ हाजर ५ सय २६ मतले कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई हराउदै एमाले उम्मेदवार वासुदेव थापा मेयर पदमा विजयी भएका हुन् । त्यस्तै एमालेबाट उपमेयरकी उम्मेदवार दिएकी सरिता भट्टराई तिमल्सिनाले पनि ७ हजार ८ सय २९ मतले नेकपा एसका श्याम सुन्दर बस्नेतलाई हराएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>