चितवन विशेष
भरतपुर ७ को वडाध्यक्षमा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले निर्वाचित
०

चितवन,जेठ ४-
भरतपुर महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट (एकीकृत समाजवादी) राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन्। अन्तिम मत परिणाम र औपचारिक घोषणा बाँकी छ । यो सगै भरतपुरको अहिले सम्म ७ वार्डको मतगणना सकिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वडा जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























