चितवन विशेष
रत्ननगर–६ मा वडाध्यक्ष किरण महतोसहित कांग्रेसको प्यानलै विजयी
०

चितवन,जेठ ३-
चितवनको रत्ननगर नगरपालिका वडा नं–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका किरण महतोसहित प्यानलै विजयी भएको छ । महतो चार उमेदवारले प्राप्त गरेको मतभन्दा पनि फराकिलो मतान्तरका साथ विजयी बनेका हुन् ।
वडाध्यक्षमा महतोले १०१६ मत प्राप्त गर्दा एमालेका लोकराज भुसालले ४११, नेकपा (माओवादी केन्द्र)का टीकाराम खनालले २१६, नेकपा (एकीकृत समाजवादी)का गोकर्ण गिरीले २०२ र राप्रपाका प्रेमनाथ पाठकले २८ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























