चितवन विशेष
रत्ननगर–५ को वडाध्यक्ष बालकृष्ण चापागाईसहित कांग्रेसको प्यानलै विजयी
०

चितवन,जेठ ३-
रत्ननगर नगरपालिका वडा नं–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण चापागाईंसहित प्यानलै विजयी भएको छ । एमालेका कृष्ण चौधरीलाई १५० को मतान्तरले पछि पार्दै चापागाईं विजयी भएका हुन् । बालकृष्णले ११६५ मत पाएका छन् भने कृष्णले १०१५ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा सो वडामा एमालेले जितेको थियो । एमालेको गढको रुपमा रहेको सो वडामा कांग्रेसले पहिलो पटक इतिहास रचेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























