चितवन विशेष
रत्ननगर-१ को वडा अध्यक्षमा कांग्रेसका सापकोटा सहितको प्यानल विजयी
०

चितवन,जेठ २-
रत्ननगर १ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका कुल प्रसाद सापकोटा सहितको प्यानलनै बिजयी भएको छ । सापकोटाले ९१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्प्रर्धी एमालेका सालिकराम पराजुली ६८६ मत प्राप्त गरे ।
महिला सदस्य उमादेवी सुवेदी ७८६, दलित महिला सदस्य बिन्दु मग्राती ८०९, खुला सदस्य गिरिराज लम्साल ७५२, खुला सदस्य सुर्य बिक्रम चौधरीले ७२३ मत प्राप्त गरि बिजयी भए । यस वडामा २ हजार २९५ मत खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























