Breaking News

भरतपुर महानगरमा काँग्रेसको विजयी सुरुवातः वडा नम्वर १ को अध्यक्षमा केशव महर्जन विजयी

Banner

चितवन,जेठ १-

चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका केशव महर्जनले एमाले उम्मेदवार शुक्रकुमार श्रेष्ठलाई पराजित गर्नुभएको छ । वडा नम्वर १ मा चार जना एमालेबाट सदस्यमा निर्वाचित हुनुभएको छ । एक वडा सदस्य काँग्रेसले जितेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>