चितवन विशेष

भरतपुर महानगरमा ३१६८ मत गन्दा मेयरमा ३ सय मत बदर

Banner

चितवन,जेठ १-

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ । हालसम्म मेयरमा ३०० मत बदर भएको हो । उनका अनुसार उपमेयरमा २२४ मत बदर भएको जानकारी गराइएको छ । मतगणनाको अपडेट गणनास्थलबाट निर्वाचन अधिकृतको कार्यालयले समयसमयमा जानकारी गराउँदै आएको छ । पछिल्लो मतगणनाअनुसार मेयरमा रेनु दाहालले अग्रता बनाइरहेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>