Breaking News
काठमाडौंमा बालेन शाह सात सय मतान्तरले अगाडि
०

काठमाडौं, जेठ १-
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन्। अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन्। यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्। उनीहरूबीच ६५ मतको अन्तर छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























