Breaking News

चितवनको इच्छाकामना-२ मा एमालेको प्यानलै विजयी,अध्यक्षमा पञ्च बहादुर चेपाङ

Banner

चितवन,जेठ १

चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ विजयी हुनुभएको छ । गठबन्धनका उमेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । चेपाङले ६८३ र बुढाथोकीले ५१४ मत प्राप्त गर्नुभयो । यसअघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्च बहादुर चेपाङ वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसैबिच वडा सदस्यहरुमा नेकपा एमालेकै उमेदवारहरु विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>