Breaking News

चितवनको कालिका-११ मा एमालेको प्यानलै विजयी,अध्यक्षमा प्रजा

Banner

चितवन,बैशाख ३१-

चितवनको कालिका नगरपालिका ११ मा एमालेको प्यानलै विजयी भएको छ । अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजा ५१३ मत सहित विजयी भएका हुन् । यस्तै महिला सदस्यमा सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएर विजयी भएका छन् । दलित महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>