चितवन विशेष

भरतपुर महानगरमा ४ सय मत गन्दा बराबर

Banner

चितवन,बैशाख ३१-

स्थानीय चुनावको चर्चाको केन्द्र भरतपुर महानगरपालिकाको नेतृत्वमा कडा टक्कर देखिएको छ । ४०० मत गनिसक्दा गठबन्धन र एमालेका उम्मेदवारको मत बराबर छ । मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीले बराबर १५० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार कांग्रेसका बागी जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>