Breaking News
काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता
०

काठमाडौं,बैशाख ३१-
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन्। १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्।
यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























