Breaking News
चितवनको खैरहनी नगरपालिकामा कांग्रेसको अग्रता
०

चितवन, वैशाख ३१-
चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिएका छन् ।
वडा नं. १ र २ को प्रारम्भिक मतगणना अनुसार उम्मेदवार शशी खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् । वडा नं. १ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























